coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

एकै पार्टीका दुर्इ गुटबीच भएकाे झडपमा ६ काे मृत्यु

काठमाडाैं - बङ्लादेशमा एक पार्टीका दुर्इ गुटबीच भएको झडपमा ६ जनाको मृत्यु भएको छ। शनिवार भएको घटनामा परी ज्यान गुमाउनेमा एक स्थानीय नेता समेत रहेका छन्। बङ्लादेशको दक्षिण पूर्वि खग्राचारी जिल्लाको सोनीरभोर बजारमा भएको घटनामा दुई पक्षबीच गोली हानाहान भएको थियो।

युनाइटेड पिपल्स डेमोक्रेटिक फ्रन्ट (युपिडिफ) पार्टीका दुई गुटहबीच के कारणले घटना भएको हो त्यो हालसम्म खुल्न नसकेको त्यहाँका प्रहरी अधिकारी अली अहमद खानले जानकारी दिएका छन् भने मृतकहरुको हालसम्म पहिचान खुल्न सकेको छैन। 

प्रकाशित: २ भाद्र २०७५ ०७:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App