coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

बाजुरामा पहिराेले घर पुर्दा एक महिलाकाे मृत्यु

फाइल फाेटाे

बाजुरा - अविरल वर्षासँगै खसेकाे पहिराेले घर पुरिदा बाजुरामा एक महिलाकाे ज्यान गएकाे छ। बुढीगंगा नगरपालिका-१ मा नन्दे करीकाे घर पहिराेले पुर्दा उनकी ४५ वर्षीया श्रीमति कला करीकाे मृत्यु हाे।

जिल्ला प्रहरी कार्यालय बाजुराले प्रहरी घटनास्थल तर्फ गइरहेकाे जनाएकाे छ। घटनाकाे थप विवरण अाउँन बाँकी छ।

प्रकाशित: २ भाद्र २०७५ ०२:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App