राजनीति
समाज
हिलाम्य र जोखिमपूर्ण मध्यपहाडी लोकमार्ग
च्याङथापु (पाँचथर)–मध्यपहाडी लोकमार्गमा ठाँउठाँउमा झरेको पहिरो र सवारी फस्ने हिलाम्य सडक यात्रुका लागि टाउको दुखाइ बनेको छ।
पाँचथरमा पर्ने गणेश चोक–चिवाभञ्याङ खण्डमा सडक निकै सास्तिपूर्ण छ। हिलाम्य सडकमा जोखिम मेलेर सवारी र यात्रु आवतजावत गर्छन्।
गणेश चोकदेखि च्याङथापुसम्म जीप, पिकअप र ट्याक्टर चल्छन्। तिमतिम्बुदेखि चिवाभञ्याङसम्म सडक अबरुद्ध छ।
यो सडक खण्डमा यात्रुले सवारी धकेलेका र सवारी फसेर सास्ति खेपेका दृश्य सामान्य जस्तै लाग्छन्।
0 SHARES
खुशी
0%
दुखी
0%
अचम्मित
0%
हास्यास्पद
0%
क्रोधित
0%