सामसङ नोट– ९ प्रि बुकिङ खुला

शुक्रबार, ०१ भदौ २०७५, १९ : ५६ नागरिक

128


काठमाडाैं - सामसङ ग्यालेक्सि नोट ९ को प्रि बुकिङ नेपालमा खुला गरिएको छ। सामसङ इलेक्ट्रोनिक्सले नोट ९ का लागि अग्रिम बुकिङ खुला गरेको हो। अगष्ट ९ तारिकबाट नोट ९ को बुकिङ न्युयोर्कबाट सुरु गरिएको हो। 

सामसङले यो स्मार्टफोन अत्याधुनिक प्रविधिमा आधारीत रहेको बताएको छ। नोट ९ स्मार्टफोनमा पहिलो पटक एस पेन कनेक्टिभिटीकाे उच्च प्रविधि जडान गरिएकाे छ, जुन प्रविधि स्मार्टफोनमा पहिलो पटक प्रयोग गरिएको हो। यो फोनमा ४ हजार एमएएचको उच्च क्षमताको व्याट्रि तथा अहिले सम्मकै उत्कृष्ट क्यामेरा जडान गरिएको कम्पनीको दावी छ। 

सामसङ नेपालको मोवाइल विजनेस प्रमुख प्रणय रत्न स्थापितले सामसङका नोट सिरिज प्रिमियम र उच्च प्रविधिमा आधारीत हुने गरेको बताए। उनले यो स्मार्टफोनले वर्तमान व्यस्त जिवनशैलीलाइ धेरै सहयोग पुर्याउने बताए। यसमा रहेको क्यामेराले फोटो खिच्दा केही कमजोरी भएमा आफै पहिचान गरी गल्तीलार्इ स्वत: हटाउने गर्दछ । एडभान्स इन्टिलिजेन्स विशेषता रहेको यो स्मार्ट फोनमा ६.४ इन्चको सुपर एमोलेड इन्फिनीटी डिस्प्ले जडान गरिएको छ।  

प्रि बुक अफर
प्रि बुक www.note9prebooking.com  मार्फत गर्न सकिनेछ। नोट ९ नेपाली बजारमा १ लाख ९ हजार ९ सयमा उपलब्ध हुनेछ। प्रि बुकिङको समयमा प्रयोगकर्तालाई एउटा एचडीएमआई एडप्टर र एउटा छालाको कभर अथवा १० हजार अतिरित्त र एचडिएमआई एडप्टर र एउटा २४ इन्च सामसुङ कर्भ मोनिटर प्रदान गरिने छ। यसैगरी ग्राहकले १८०० एमबी प्रमोसनल एनसेल डाटा तथा शिखर इन्स्योरेन्सबाट एक वर्षको टुटफुट सम्वन्धीको विमा प्राप्त गर्न सक्नेछन्। यस्तै अग्रिम बुकिङ गर्नेहरुबीचमा लक्की ड्र गराई एक जनालाई टर्किस एयरलाईन्सको दुर्इ तर्फि टिकट प्रदान गरिने छ।

सामसङ ग्यालेक्सी ९ का विशेषताहरु:

Display 6.4-inch Quad HD+ Super AMOLED, 2960×1440 (516ppi)
*Screen measured diagonally as a full rectangle without accounting for the rounded corners
*Default resolution is Full HD+ and can be changed to Quad HD+ (WQHD+) in Settings
Camera Rear: Dual Camera with Dual OIS (Optical Image Stabilization)
– Wide-angle: Super Speed Dual Pixel 12MP AF, F1.5/F2.4, OIS
– Telephoto: 12MP AF, F2.4, OIS
– 2X optical zoom, up to 10X digital zoom
Front: 8MP AF, F1.7
Body 161.9 x 76.4 x 8.8mm, 201g, IP68 (BLE S Pen: 5.7 x 4.35 x 106.37mm, 3.1g, IP68)
*Carrying an IP68 dust and water resistance rating. Based on test conditions of submersion in up to 1.5 meters of fresh water for up to 30 minutes
AP 10nm 64-bit Octa-core processor (Max. 2.7 GHz + 1.7 GHz)
10nm 64-bit Octa-core processor (Max. 2.8 GHz + 1.7 GHz)
*May differ by market and mobile operator
Memory 6GB RAM (LPDDR4), 128GB + MicroSD slot (up to 512GB)
8GB RAM (LPDDR4), 512GB + MicroSD slot (up to 512GB)
*May differ by market and mobile operator
*User memory is less than the total memory due to storage of the operating system and software used to operate the device features. Actual user memory will vary depending on the operator and may change after software upgrades are performed.
SIM Card Single: one Nano SIM and one MicroSD slot (up to 512GB)
Hybrid: one Nano SIM and one Nano SIM or one MicroSD slot (up to 512GB)
*May differ by market and mobile operator
Battery 4,000mAh
Fast Charging compatible on wired and wireless
Wired charging compatible with QC2.0 and AFC
Wireless charging compatible with WPC and PMA
*May differ by market and mobile operator
OS Android 8.1 (Oreo)
Network Enhanced 4×4 MIMO, 5CA, LAA, LTE Cat.18
*May differ by market and mobile operator
Connectivity Wi-Fi 802.11 a/b/g/n/ac (2.4/5GHz), VHT80 MU-MIMO, 1024QAM,
Bluetooth® v 5.0 (LE up to 2Mbps), ANT+, USB Type-C, NFC, Location (GPS, Galileo*, Glonass, BeiDou*)*Galileo and BeiDou coverage may be limited.
Payment NFC, MST
*May differ by market and mobile operator
Sensors Accelerometer, Barometer, Fingerprint Sensor, Gyro Sensor, Geomagnetic Sensor,
Hall Sensor, Heart Rate Sensor, Proximity Sensor, RGB Light Sensor, Iris Sensor, Pressure Sensor
Authentication Lock Type: Pattern, Pin, Password
Biometric Lock Types: Iris Scanner, Fingerprint Scanner, Facial Recognition Intelligent scan: Combines iris scan and face recognition for convenient unlocking and in some cases provides enhanced security for certain authentication services
Audio MP3, M4A, 3GA, AAC, OGG, OGA, WAV, WMA, AMR, AWB, FLAC, MID, MIDI, XMF, MXMF, IMY, RTTTL, RTX, OTA, DSF, DFF, APE
Video MP4, M4V, 3GP, 3G2, WMV, ASF, AVI, FLV, MKV, WEBM






यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सुजुकीले ल्यायो नयाँ स्कूटर - सुजुकी बर्गम्यान

सुजुकीले ल्यायो नयाँ स्कूटर - सुजुकी बर्गम्यान

यो स्कूटरले नेपाली बजारमा पहिले देखि उपलब्ध भएका होन्डा ग्राजिया, टिभीएस एनटोर्क र हालै रिलिज भएको भेस्पा नोट्टेसंग प्रतिस्पर्धा गर्नेछ...

यो हो 5G सपोर्ट गर्ने प्रथम स्मार्टफोन प्रोसेसर

यो हो 5G सपोर्ट गर्ने प्रथम स्मार्टफोन प्रोसेसर

क्वाल्कमका अनुसार यस स्मार्टफोन प्रोसेसरले 5G नेटवर्कमा बहु जीबीसम्मको डाउनलोड स्पिड प्रदान गर्न सक्नेछ | ...

यसरी बनाउनुहोस् तपाईंको आफ्नै अक्षरको कम्प्युटर फन्ट

यसरी बनाउनुहोस् तपाईंको आफ्नै अक्षरको कम्प्युटर फन्ट

माइक्रोसफ्टको फन्ट मेकर एपबाट आफ्नै अक्षरको फन्ट बनाउन सम्भव छ ! ...

लन्च भयो नयाँ भेस्पा स्कूटर - भेस्पा नोट्टे

लन्च भयो नयाँ भेस्पा स्कूटर - भेस्पा नोट्टे

यो स्कूटरले नेपालमा उपलब्ध अन्य १२५ सिसिका स्कूटरहरुसंग प्रतिस्पर्धा गर्ने छ | ...

स्मार्टफोन चोरी भयो ? यी गर्नुहोस्

स्मार्टफोन चोरी भयो ? यी गर्नुहोस्

यदि स्मार्टफोन हरायो वा चोरी भइहाल्यो भने यी गर्नुहोस् : ...

१६ वटा क्यामरा भएको स्मार्टफोन

१६ वटा क्यामरा भएको स्मार्टफोन

यी १६ वटा क्यामराहरु ४x४ को ग्रिडमा राखिने छ | ...

एल्मुनियम र काठको विकल्पमा युपिभिसी (uPVC)

एल्मुनियम र काठको विकल्पमा युपिभिसी (uPVC)

झ्याल–ढोका निर्माण गर्नलाई एल्मुनियम र काठका साथै अहिलेको निकै चर्चामा रहेको विकल्प हो– युपिभिसी । ...

आइफोनमा स्टोरेज बचत गर्ने तरिका

आइफोनमा स्टोरेज बचत गर्ने तरिका

अब किनिसकेको १६ जिबी आइफोनमा चल्ने कसरी ? यी हुन् स्टोरेज बचाउने टिप्स र विकल्प ! ...