नयाँदिल्ली– भारतका पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको निधनमा शोक व्यक्त गर्न नयाँदिल्ली गएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय समकक्षी सुष्मा स्वराजसँग भेटवार्ता गरेका छन्।
शुक्रबार दिउँसो भएको भेटमा उनले भारतीय पूर्वप्रधानमन्त्री वाजपेयीको निधनप्रति नेपाल सरकार र नेपाली जनताको तर्फबाट गहिरो समवेदना प्रकट गरेको नयाँ दिल्लीस्थित नेपाली दुतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
सो अवसरमा मन्त्री ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको शोक सन्देश पनि स्वराजलाई हस्तान्तरण गरेका थिए। मन्त्री ज्ञवालीले राष्ट्रिय स्मृति स्थल पुगेर वाजपेयीलाई अन्तिम श्रद्धाञ्जलि दिएका थिए।
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।
डिस होमले आफ्ना ग्राहकहरुलाई सदस्यता शुल्क समाप्त भइसके पछि पनि ३ दिन सम्म थप म्याद दिदै आएकोमा अब उक्त सेवाको...
केही वर्षअघिसम्म १–२ जना आन्तरिक पर्यटक मात्र आउने मकवानपुरगढी क्षेत्रमा अहिले दैनिक हजारभन्दा बढी आउन थालेका छन् । ...
सन नेपाल लाइफ इन्स्योरेन्सले अभिकर्ता अन्तरक्रिया तथा सम्मान कार्यक्रम गरेको छ । ...
कामना सेवा विकास बैंकले काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर १० स्थित मनमैजुमा शाखा विस्तार गरेको छ । ...
एभरेस्ट बैंकले ललितपुरको धापाखेलस्थित सेल्फ–हेल्प ग्रुप फर सेरेब्रल पल्सी, नेपाल (एसजिसिपी) लाई एक थान स्कुल भ्यान हस्तान्तरण गरेको छ ।
नेपाल टेलिकमले मुगुस्थित रारातालमा फोरजी मोबाइल सेवा प्रदान विस्तार गरेको छ । ...
कुमारी बैंकले काठमाडौंको नक्सालमा भवन शिलान्यासको निम्ति भूमीपूजन गरेको जनाएको छ । ...
इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले ‘जाडो याममा तात्तातो हिटरनेट’ अफर ल्याएको छ । ...
यसमा तपाईको मत