७ वैशाख २०८१ शुक्रबार
समाज

ढुंगाले लागेर महिलाको मृत्यु

डोल्पा-  मुड्केजुला गाउँपालिकामा एक महिलाको ढुँगाले लागेर मृत्यु भएको छ। मुड्केचुला गाउँपालिका–८ कि ४० वर्षीया राजु रोकायको ढुँगा लागेर बिहीवार बिहान मृत्यु भएको हो।

बिहीवार गोरु चराउन ओक्ट बनमा जाँदै गरेको अवस्थामा ढुँगा लागेर घाइते भएकी रोकायाको उपचारको लागि छिमेकी जिल्ला जुम्लामा लैजादै गरेको अवस्थामा गोठीचौर पुग्दा बाटोमै मृत्यु भएको स्थानीय प्रेमबहादुर बुढाले जानकारी दिए।

 

प्रकाशित: ३१ श्रावण २०७५ ११:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App