coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

ब्रिटानिया इन्डस्ट्रिजको सय वर्ष

काठमाडौं – ब्रिटानिया इन्डस्ट्रिज लिमिटेडले स्थापनाको सय वर्ष पूरा गरेको छ । यस अवसरमा ब्रिटानियाले प्रमुख ब्रान्ड गुड डेको हृदयस्पर्शी टेलिभिजन विज्ञापनमा नायिका प्रियंका कार्कीलाइ ब्रान्ड दूतको रुपमा प्रस्तुत गरेको छ। 

एक दशकभन्दा अघिदेखि नेपाली बजारमा उपलब्ध ब्रिटानिया नेपालमा परिचित घरेलु नाम हो । फलस्वरुप २० प्रतिशत बजार हिस्सा ओगट्दै ब्रिटानिया अहिले नेपालको बिस्कुट बजारको अग्रणी कम्पनी बन्न सफल भएको जारी विज्ञप्तिमा उल्लेख छ। 

 

प्रकाशित: ३० श्रावण २०७५ ०५:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App