coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

स्टार हस्पिटल र मेगा बैंकबीच सहकार्य

काठमाडौं – स्टार हस्पिटल र मेगा बैंक नेपालबीच सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा स्टार हस्पिटलका सिओओ चिकित्सक सन्देश जिसी, मेगा बैंकका सिबिओ महेश शर्मा ढकालले हस्ताक्षर गरेका हुन्।

सम्झौताअनुसार स्टार हस्पिटलले मेगा बैंकका ग्राहक र ग्राहकका परिवारजनलाई उपचार खर्चमा आकर्षक छुट प्रदान गर्ने विज्ञप्तिमा उल्लेख छ । छुट सुविधा प्राप्त गर्न सेवाग्राहीले बैंकको प्रिभिलेज कार्ड, डेबिट वा क्रेडिट कार्डमध्ये कुनै एक देखाउनुपर्ने जारी विज्ञप्तिमा उल्लेख छ। 

 

प्रकाशित: ३० श्रावण २०७५ ०४:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App