१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

कलंकीमा सुबिसुको सेल्स आउटलेट

काठमाडौं – कलंकीमा सुबिसु केबलनेटले पाँचौं सेल्स आउटलेट ‘सुबिसु स्टेसन’ सञ्चालनमा ल्याएको छ । कम्पनी सञ्चालक सुरेन्द्रबहादुर श्रेष्ठले सो स्टेससन उद्घाटन गरेको कम्पनीले जनाएको छ। 

सुबिसुले कलंकी तथा यस क्षेत्र वरिपरिका ग्राहकलाई सुबिसुको सेवासँगै सम्बन्धित सम्पूर्ण जानकारी प्रदान गर्ने उदेश्यले उक्त स्टेसन सञ्चालनमा ल्याएको विज्ञप्तिमार्फत जनाएको छ। 

 

प्रकाशित: ३० श्रावण २०७५ ०४:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App