काठमाडौं – सन्राइज बैंक लिमिटेडले लमजुङको बेसीसहर नगरपालिका–८, झ्याङ खोलास्थित शाखा साबिकको स्थानबाट करिब एक सय ५० मिटर पर तल्लोबजारस्थित सुन्दरबजारमा सारेको छ।
लमजुङ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष रामबाबु श्रेष्ठ, सुन्दरबजार सामुदायिक अस्पतालका अध्यक्ष विष्णुप्रसाद श्रेष्ठ र बैंकका सहायक महाप्रबन्धक सवेन्द्र मिश्रले संयुक्त रुपमा सुन्दरबजार शाखाको उद्घाटन गरेको बैंकले जनाएको छ।
साथै बेसीसहर शाखाको उद्घाटन बेसीसहर नपगरपालिकाका मेयर गोमानसिंह आर्यालले गरेका जारी विज्ञप्तिमा छ। सन्राइजले ९१ शाखा, एक सय ६ एटिएम, २३ शाखारहित बैंकिङ सेवा र चार एक्सटेन्सन काउन्टरमार्फत सेवा दिइरहेको छ।
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।
टिकटकले मोटा र अशक्त प्रयोगकर्ताको भिडियो लुकाउने तरिका दीर्घकालीन योजना नभएको दाबी गरेको छ ...
यस एपले प्राथमिक तह, माध्यमिक र उच्च माध्यमिक तहका हिसाबहरूलाई अटोमेटिक समाधान गर्न सक्नेछ ...
सेञ्चुरी कमर्सियल बैंकको चरीकोट शाखाले दोलखा चेम्बर अफ कमर्ससँगको आयोजनामा एकदिने वित्तीय साक्षरता आधारभूत कर्जा, लेखा तथा करसम्बन्धी कार्यक्रम सञ्चालन...
नेपाल निर्माण व्यवसायी महासंघले विभिन्न ३६ विधामा रिद्धी सिद्धी सिमेन्ट–१० औं एफक्यान एक्सिलेन्स अवार्ड वितरण गर्ने भएको छ । ...
ओपोले डिसेम्बर १०का दिन चीनको शन-छानामा पहिलो ओपो ईन्नोडेको आयोजना गर्ने घोषणा गरेको छ। ...
सनफ्लो ब्रान्ड तेलको उपहार योजनाको दोस्रो लक्की ड्र कार्यक्रमका विजेतालाई हिराको हार र हिराका अन्य उपहार हस्तान्तरण गरिएको उत्पादत कम्पनी...
प्रभु बैंकले सर्लाहीको ईश्वरपुर नगरपालिका, वडा नम्बर ६, बयलबासमा शाखा विस्तार गरेको छ । ...
नेपाल टेलिकम र दूरसञ्चार प्राधिकरणबीच कर्णाली र सुदूर पश्चिम प्रदेशमा सूचना महामार्ग निर्माण गर्न समझदारी भएको छ । ...
यसमा तपाईको मत