आरपी ग्रुपले बेल्जियम ब्रान्ड अल्डोका सामग्री बेच्ने

आइतबार, २७ साउन २०७५, १० : ४६ नागरिक

काठमाडौं – ब्रान्डेड सामग्री बेच्दै आएको आरपी ग्रुपले नयाँ अन्तर्राष्ट्रिय ब्रान्ड नेपालमा भित्र्याएको छ। ग्रुपले बेल्जियममा उत्पादित अल्डो ब्रान्डका सामग्री भित्र्याएको हो।

अल्डोका सामग्री एपी फुटवेयर एन्ड एसोसेरिजमार्फत नेपालमा बिक्री वितरण गर्ने ग्रुपले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ। ललितपुरको जावलाखेलस्थित स्ट्यान्डर्ड चार्टर्ड बैंक भएको भवनमा सोरुम खुल्ने बताइएको छ।

नेपालीहरु ब्रान्डेड सामानप्रति आकर्षित हुँदै गइरहेको बेला कम्पनीले नयाँ ब्रान्ड नेपालमा भित्र्याएको हो। ग्रुपले छालाबाट निर्मित महिला र पुरुषका जुत्ता–चप्पल, ह्यान्ड ब्याग, ट्रली, लगेज, कम्प्युटर ब्याग, सिलिङ ब्याग, बेल्ट पर्स जस्ता सामान बेच्ने जनाएको छ।








यसमा तपाईको मत

अन्य समाचार

डिबेन्चर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त

डिबेन्चर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त

नेपाल क्रेडिट एन्ड कमर्स बैंकले नबिल बैंकलाई डिबेन्चर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । ...

डिएभी स्कुलको वार्षिकोत्सव सम्पन्न

डिएभी स्कुलको वार्षिकोत्सव सम्पन्न

वीरगन्जस्थित डिएभी स्कुलको २६औं वार्षिकोत्सव सम्पन्न भएको छ । ...

हिमालयको क्वालालम्पुर पुनः सीधा उडान सुरु

हिमालयको क्वालालम्पुर पुनः सीधा उडान सुरु

हिमालय एयरलाइन्सले मलेसियाको राजधानी क्वालालम्पुरमा पुनः सीधा उडान सुरु गरेको छ । ...

सीता एयरले लामिडांडा र सुकेटार उडान थाल्ने

सीता एयरले लामिडांडा र सुकेटार उडान थाल्ने

सीता एयरले प्रदेश १ का धार्मिक स्थलहरू हलेसी र पाथीभरालाई लक्षित गरी उडान सुरु गर्ने तयारी गरेको छ । ...

नेपाल म्यानुफ्याक्चरिङ लिडर अवार्ड हिलटेकलाई

नेपाल म्यानुफ्याक्चरिङ लिडर अवार्ड हिलटेकलाई

हिलटेक प्लास्टिक एन्ड पाइप प्रालि नेपाल म्यानुफ्याक्चरिङ लिडर अवार्ड २०१९ बाट सम्मानित भएको छ । ...

सुबिसु, ईन्टरनेट पार्टनरका रुपमा प्रस्तुत

सुबिसु, ईन्टरनेट पार्टनरका रुपमा प्रस्तुत

नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी, सुबिसु केबल नेट प्रा. लि.ले पोखरा प्रिमियर लिगको दोस्रो...

डल्लुमा सुजुकीको निःशुल्क सर्भिस क्याम्प

डल्लुमा सुजुकीको निःशुल्क सर्भिस क्याम्प

सीजी मोटोकर्पको डल्लुस्थित सुजुकी ‘स्टेट–अफ–आर्ट’ सर्भिस सेन्टरमा सुजुकी ब्रान्डका कारधनीहरुका लागि आकर्षक अफरहरु सहित ६ दिने निःशुल्क सर्भिस क्याम्प सुरु...

हुलास स्टिलले ल्यायो ‘हुलास डेक’

हुलास स्टिलले ल्यायो ‘हुलास डेक’

हुलास स्टिल इन्डस्ट्रिजले नेपाली निर्माण बजारमा उपयोगी प्रविधिमा आधारित उत्पादन ‘हुलास डेक’ सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad