५ वैशाख २०८१ बुधबार
फोटो फिचर

भारतकाे ७० अाैं स्वतन्त्रता दिवसका अवसरमा महाेत्सवकाे अायाेजना (फाेटाे फिचर)

काठमाडाैं - नेपालमा बसोबास गर्ने भारतीय नागरिकहरुको संस्था भारतीय नागरिक संघले शनिवार काठमाडौंमा भारत महोत्सवको आयोजना गरेको छ। भारतीय राजदुतावासको सहकार्यमा आयोजित महोत्सव भारतको ७० औं स्वतन्त्रता दिवसको अवसर पारेर आयोजना गरिएको थियो।

कार्यक्रमको उद्घाटन भारतीय राजदुत श्री मञ्जीव पुरीले गरेका थिए। राजदुतावासको परिसरमा आयोजना गरिएको कार्यक्रममा भारतको कोलकाताको किनकिनी नृत्य समुहको प्रस्तुती रहनुका साथै नेपालको डिएभी स्कुलको समेत प्रस्तुती रहेको थियो। यस्तै नेपालकै केन्द्रिय विद्यालय स्कुलले आयोजित महोत्सवको प्रदर्शनीमा सहभागीता जनाएको थियाे।

कार्यक्रमका केहि दृष्यहरु (तस्विर : सुजन/नागरिक) 

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App