काठमाडौं – इङ्लिस प्रिमियर लिग फुटबलमा शनिबार (आज) ६ खेलहरू हुँदैछन्। नेपाली समयअनुसार साँझ ५ः१५ मा सुरु हुने आजको पहिलो खेलमा न्यूकासल युनाइटेड र टोटेनह्याम भिड्दै छन्।
त्यस्तै राति ७ः४५ मा ४ वटा खेल हुँदैछन्। जसमा बर्नमाउथ र कार्डीफ सिटी, फुलह्याम र क्रिष्टल प्यालेस, हडल्सफिल्ड टाउन र चेल्सी तथा वाटफोर्ड र ब्राइटन भिड्ने छन्।
यस्तै राति १०ः१५ मा हुने आजको अन्तिम खेलमा ओल्भरह्याम्टन र एर्भटनबीच प्रतिस्पर्धा हुनेछ। कार्डीफ सिटी, फुलह्याम र ओल्भरह्याम्टन यो सिजन बढुवा भएका हुन्।
शुक्रबारबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा म्यानचेस्टर युनाइटेडले लेस्टर सिटीलाई २–१ ले पराजित गर्दै विजयी शुरुवात गरेको छ।
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।
टिकटकले मोटा र अशक्त प्रयोगकर्ताको भिडियो लुकाउने तरिका दीर्घकालीन योजना नभएको दाबी गरेको छ ...
यस एपले प्राथमिक तह, माध्यमिक र उच्च माध्यमिक तहका हिसाबहरूलाई अटोमेटिक समाधान गर्न सक्नेछ ...
सेञ्चुरी कमर्सियल बैंकको चरीकोट शाखाले दोलखा चेम्बर अफ कमर्ससँगको आयोजनामा एकदिने वित्तीय साक्षरता आधारभूत कर्जा, लेखा तथा करसम्बन्धी कार्यक्रम सञ्चालन...
नेपाल निर्माण व्यवसायी महासंघले विभिन्न ३६ विधामा रिद्धी सिद्धी सिमेन्ट–१० औं एफक्यान एक्सिलेन्स अवार्ड वितरण गर्ने भएको छ । ...
ओपोले डिसेम्बर १०का दिन चीनको शन-छानामा पहिलो ओपो ईन्नोडेको आयोजना गर्ने घोषणा गरेको छ। ...
सनफ्लो ब्रान्ड तेलको उपहार योजनाको दोस्रो लक्की ड्र कार्यक्रमका विजेतालाई हिराको हार र हिराका अन्य उपहार हस्तान्तरण गरिएको उत्पादत कम्पनी...
प्रभु बैंकले सर्लाहीको ईश्वरपुर नगरपालिका, वडा नम्बर ६, बयलबासमा शाखा विस्तार गरेको छ । ...
नेपाल टेलिकम र दूरसञ्चार प्राधिकरणबीच कर्णाली र सुदूर पश्चिम प्रदेशमा सूचना महामार्ग निर्माण गर्न समझदारी भएको छ । ...
यसमा तपाईको मत