मिना, गोमेज र बनार्ड एभर्टनमा

शनिबार, २६ साउन २०७५, ०९ : ५१ एजेन्सी

लन्डन – एभर्टनले सरुवा बजारको अन्तिम दिन बिहीबार बार्सिलोनाका यारी मिना र आन्द्रे गोमेज तथा स्वतन्त्र सरुवामा रहेका ब्राजिलका विंगर बनार्डलाइर्ब अनुबन्धन गरेको छ।

टोलीले मिना र गोमेजलाई क्रमशः ३ करोड २५ लाख र २ करोड ५० लाख युरोमा एक सिजनका लागि लोनामा अनुबन्धन गरेको हो । २३ वर्षे मिनाले रुस विश्वकपमा कोलम्बियालाई अन्तिम १६ सम्म डोर्याउने क्रममा ३ गोल गरेका थिए।

जनवरी सरुवा बजारमा पाल्मेरसबाट बार्सिलोना भित्रिएका मिनाले गत सिजन बार्सिलोनाबाट ६ खेल खेले पनि आफ्नो देखाउन सकेनन् । उनी १ करोड १८ लाख युरोमा सात महिना अघि बार्सिलोना भित्रिएका थिए।

त्यस्तै २०१६ मा भ्यालेन्सियाबाट  ३ करोड ५० लाख युरोमा क्याम्प नोउ पुगेका गोमेज निरन्तर पहिलो रोजाईमा स्थान बनाउन सफल भएनन्।

ब्राजिलबाट १४ खेल खेलेका २५ वर्षे बनार्ड गत सिजन साख्तर डोनेस्कसँगको सम्झौता सकिएपछि स्वतन्त्र सरुवामा रहेका थिए । बनार्डको अनुबन्धन रकम र अवधिका बारेमा केही बताइएको छैन।

 








यसमा तपाईको मत

अन्य समाचार

डल्लुमा सुजुकीको निःशुल्क सर्भिस क्याम्प

डल्लुमा सुजुकीको निःशुल्क सर्भिस क्याम्प

सीजी मोटोकर्पको डल्लुस्थित सुजुकी ‘स्टेट–अफ–आर्ट’ सर्भिस सेन्टरमा सुजुकी ब्रान्डका कारधनीहरुका लागि आकर्षक अफरहरु सहित ६ दिने निःशुल्क सर्भिस क्याम्प सुरु...

हुलास स्टिलले ल्यायो ‘हुलास डेक’

हुलास स्टिलले ल्यायो ‘हुलास डेक’

हुलास स्टिल इन्डस्ट्रिजले नेपाली निर्माण बजारमा उपयोगी प्रविधिमा आधारित उत्पादन ‘हुलास डेक’ सार्वजनिक गरेको छ । ...

सिद्धार्थ बैंकको “सरल एसएमइ कर्जा”

सिद्धार्थ बैंकको “सरल एसएमइ कर्जा”

सिद्धार्थ बैंकले साना तथा मझौला व्यवसायलाई लक्षित गर्दै आकर्षक ब्याजदरमा पचहत्तर लाख रुपैया सम्मको कर्जा सुविधा सहज रूपमा प्रदान गर्ने...

वेत्रावतीमा टिम्स चेकपोस्ट

वेत्रावतीमा टिम्स चेकपोस्ट

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले पदयात्रा व्यवसायलाई मर्यादित तथा सुरक्षित बनाउन र पदयात्रामा गएका पर्यटकको तथ्यांक राख्न पदयात्रा...

कुमारी स्मार्ट मोबाइल बैंकिङमा योजना

कुमारी स्मार्ट मोबाइल बैंकिङमा योजना

कुमारी बैंकले नगदरहित कारोबारको अवधारणालाई अघि बढाउन तथा नविनतम प्रविधिको प्रयोग प्रोत्साहित गर्न विभिन्न योजना ल्याएको छ । ...

स्ट्यान्डर्ड चार्टर्ड बैंकको सभा

स्ट्यान्डर्ड चार्टर्ड बैंकको सभा

स्ट्यान्डर्ड चार्टर्ड बैंकको ३३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

१०औं एफक्यान एक्सिलेन्स अवार्ड सम्पन्न

१०औं एफक्यान एक्सिलेन्स अवार्ड सम्पन्न

नेपाल निर्माण व्यवसायी महासंघले विभिन्न ३६ विधामा रिद्धि सिद्धि सिमेन्ट १०औं एफक्यान एक्सिलेन्स अवार्ड वितरण गरेको छ । ...

दराजमा १२.१२ सेलको पालो

दराजमा १२.१२ सेलको पालो

नेपालको बृहत्तर अनलाइन सपिङ गन्तव्य दराजले दराज १२.१२ घोषणा गरेको छ । ...

Ncell Footer Ad