काठमाडौं – सिन्धुपाल्चोकको पाँच पोखरी थाङपाल गाउँपालिकाले अर्को महिना पाँचपोखरी हाफ म्याराथनको दोस्रो संस्करण गर्ने भएको छ।
गाउँपालिकाको धार्मिक स्थल पाँच पोखरीबाट सुरु भएर रैथानेश्वरी मन्दिरसम्मको २४ किलोमिटर रुटमा हाफ म्याराथन गरिने आयोजकले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनमा जानकारी गरायो।
जिल्लाको पर्यटन प्रवर्दन उदेश्य राखिएको प्रतियोगिता भदौ १० मा हुनेछ । त्यसका लागि भदौ ५ सम्ममा खेलाडी दर्ताको समय राखिएको आयोजक समितिकी संयोजक कान्छीमाया तामाङले जानकारी गराइन।
सहभागिताका लागि सिन्धुपाल्चोकका खेलाडीलाई १ हजार, अन्य जिल्लाका खेलाडीलाई २ हजार तथा विदेशीलाई ३५ अमेरिकी डलर दर्ता शुल्क तोकिएको छ।
प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँ पाउनेछ भने उपविजेताले ३० हजार तथा तेस्रो हुनेले २० हजार रुपैयाँ पाउने संयोजक तामाङले जानकारी गराइन।
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।
एनसेल प्राईभेट लिमिटेडले इटहरीको श्री जनता माध्यामिक विद्यालयको फुटवल मैदानमा शनिबार (मंसिर २८) एनसेल मेला २०७६ को आयोजना गर्ने भएको...
कतार एयरवेजले अखिल नेपाल फुटबल संघ (एनफा) सँग साझेदारी गर्ने भएको छ । ...
आइमएमई जनरल इन्स्योरेन्स एसियाज मस्ट ट्रस्टेड कम्पनी अवार्ड २०१९ बाट सम्मानित भएको छ । ...
अन्तर्राष्ट्रिय शोधकर्ताहरुको संस्था बिआइएफएमएबाट इर्गाेनोमिक्स प्रमाणित गरेको भारत तथा सिंगापुरस्थित ब्लुबेल इर्गाेनोमिक्सको ‘भिबोन’ ब्रान्डका कुर्सी अब नेपालमा उपलब्ध हुने भएका...
नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङले विन्टर ब्लेसिङ कार्यक्रम आयोजना गर्ने भएको छ । ...
नेपाली बजारमा सेन्सेई ब्रान्डका घरायसी सामग्रीको लोकप्रियता बढेको छ । ...
नेपाल टेलिकमले देशभरका २५ जिल्लामा तीव्र गतिको डाटा र भ्वाइस सेवासमेत चलाउन मिल्ने एफटिटिएच अर्थात फाइबर टु द होम सेवा...
होन्डा मोटरसाइकल, स्कुटर तथा गाडीका लागि नेपालको एक मात्र अधिकृत बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले भैरहवामा नयाँ सोरुम सञ्चालनमा ल्याएको...
यसमा तपाईको मत