४ वैशाख २०८१ मंगलबार
राजनीति

निशानका हत्यारा मुठभेडमा नै मारिएका हुन्, फेक इन्काउन्टरको हल्ला मात्र हो : गृहमन्त्री थापा

चितवन – गृहमन्त्री रामबहादुर थापाले भक्तपुरका बालक निशानको हत्यारा र अपहरणकारीलाई प्रहरी २४ घण्टा भित्रै निस्तेज पार्न सफल भएको बताएका छन्।

‘हामीलाई प्राप्त रिपोर्ट अनुसार निशानको हत्या हत्यारा मुठभेडमा नै मारिएका हुन्’, शुक्रबार बिहान भरतपुर विमानस्थलमा पत्रकारहरुसँग फेक इन्काउन्टरको बारेमा प्रष्ट पार्दै उनले भने,  ‘फेक इन्काउन्टरको ‘हल्लाहरु मात्र हो, सरकारले आफ्नो दायित्व सफलतापूर्वक निर्वाह गरेको छ।’

वर्तमान सरकारले जनताले सुम्पेको जिम्मेवारीलाई गम्भिरतापूर्वक पुरा गरिरहेको थापाको दावी छ।

प्रकाशित: २५ श्रावण २०७५ ०७:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App