coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

बंगलादेशका ऊर्जा राज्यमन्त्री चन्द्रागिरिमा

काठमाडौं – बंगलादेशका बिजुलीको लागि राज्य, ऊर्जा र खनिज संसाधन मन्त्री नर्सुल हमिद सहितको टोलीले चन्द्रागिरि भ्रमण गरेको छ।

चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले हमिदलाई स्वागत गर्दै परियोजनाको स्थलगत भ्रमण गराएको जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २५ श्रावण २०७५ ०४:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App