coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

आइएमई जनरल इन्स्योरेन्समा श्रेष्ठ

काठमाडौं – आइएमई जनरल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा युगेशभक्त बादे श्रेष्ठ नियुक्त भएका छन्। यसअघि श्रेष्ठ कम्पनीको महाप्रबन्धक तथा कामु प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत थिए।

श्रेष्ठ २३ वर्षदेखि निर्जीवन बिमा क्षेत्रमा कार्यरत रहेको जारी विज्ञप्तिमा उल्लेख छ। श्रेष्ठको नेतृत्वमा करिब तीन वर्षमा आइएमई जनरल इन्स्योरेन्सले एक अर्बभन्दा बढी बिमा शुल्क आर्जन गर्न सफल भएको कम्पनीले जनाएको छ।

प्रकाशित: २५ श्रावण २०७५ ०४:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App