७ वैशाख २०८१ शुक्रबार
समाज

२४ औं विश्व आदिवासी जनजाति दिवस मनाईँदै

काठमाडौं – २४ औं विश्व आदिवासी जनजाति दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईँदैछ।

संयुक्त राष्ट्रसंघको आह्वानमा रहेक वर्ष अगस्ट ९ का दिन यो दिवस मनाउने गरिन्छ। सन १९९४ मा संयुक्त राष्ट्रसंघले हरेक बर्षको अगष्ट ९ लाई अन्तराष्ट्रिय आदिवासी दिवसका रुपमा मनाउने निर्णय गरेपछि नेपालमा पनि प्रत्येक बर्ष यो दिवस मनाउन थालिएको हो ।

दिवसको अवसरमा नेपालमा आदिवासी समूदायको हक अधिकारको क्षेत्रमा कार्यरत विभिन्न संघसंस्थाहरूले विभिन्न कार्यक्रम गरिरहेका छन्।

प्रकाशित: २४ श्रावण २०७५ ०६:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App