८ वैशाख २०८१ शनिबार
कला

तीजको भाकामा '३३ किलो सुन'

काठमाडौं- लोकदोहोरी गायक तथा सञ्चारकर्मी सज्जन बोहोराले समयसामयिक घटनामा आधारित ‘३३ किलो सुन’ तीज गीत बजारमा ल्याएका छन्।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट अवैध रुपमा ३३ किलो सुन भित्रिएको घटनालाई आधार बनाउँदै बोहोरा र गायीका विमला श्रीसले तीज गीत निकालेका हुन्। ३३ किलो सुन काण्डलाई सामाजिक विषयवस्तुसँग जोडिएर बनाइएको गीतको शब्द रचना प्रवीण खत्रीको रहेको छ भने अभिनय गायक बोहोरा र गायीका श्रीसलेनै गरेका छन्। एकेन्द्र सारा शंकरको निर्देशनमा बनेको गीतको म्युजिक भिडियो मेसना डिजिटलले तयार पारेको हो। गायक बोहोराले देशको चर्चित ३३ किलो सुन प्रकरणलाई सामाजिक विषयसँग जोडिएको बताए।

भिडियो :

 

प्रकाशित: २३ श्रावण २०७५ १३:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App