तीजको भाकामा '३३ किलो सुन'

बुधबार, २३ साउन २०७५, १९ : १२ नागरिक

214


काठमाडौं- लोकदोहोरी गायक तथा सञ्चारकर्मी सज्जन बोहोराले समयसामयिक घटनामा आधारित ‘३३ किलो सुन’ तीज गीत बजारमा ल्याएका छन्।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट अवैध रुपमा ३३ किलो सुन भित्रिएको घटनालाई आधार बनाउँदै बोहोरा र गायीका विमला श्रीसले तीज गीत निकालेका हुन्। ३३ किलो सुन काण्डलाई सामाजिक विषयवस्तुसँग जोडिएर बनाइएको गीतको शब्द रचना प्रवीण खत्रीको रहेको छ भने अभिनय गायक बोहोरा र गायीका श्रीसलेनै गरेका छन्। एकेन्द्र सारा शंकरको निर्देशनमा बनेको गीतको म्युजिक भिडियो मेसना डिजिटलले तयार पारेको हो। गायक बोहोराले देशको चर्चित ३३ किलो सुन प्रकरणलाई सामाजिक विषयसँग जोडिएको बताए।

भिडियो :

 







यसमा तपाईको मत


अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

Ncell Footer Ad