७ वैशाख २०८१ शुक्रबार
समाज

हेटौंडाको ओम्याक्स फिल्म हलमा आगलागी

मकवानपुर – हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको ओम्याक्स फिल्म हलमा आगलागी भएको छ।

विद्युत्त सर्ट भएर लागलागी भएको मकवानपुर प्रहरीले जानकारी दिएको छ। अहिले आगलागी नियन्त्रणको प्रयास भइरहेको छ। दमकल, सुरक्षाकर्मी र  स्थानीयले अहिले आगो नियन्त्रणको प्रयास गरिरहेका छन्।

 

प्रकाशित: २३ श्रावण २०७५ ०५:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App