कांग्रेस बैठक बस्दै, समसामयिक सन्दर्भ र आन्तरिक विषयबस्तुमाथी छलफल

मङ्गलबार, २२ साउन २०७५, १२ : १३ नागरिक

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो तीन बजेका लागि डाकिएको छ। केन्द्रीय कार्यालय सानेपा ललितपुरमा बस्ने बैठकमा समसामयिक सन्दर्भ र आन्तरिक विषयबस्तु माथी छलफल हुने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए।

उनले पछिल्लो समय भइरहेका राजनीतिक घटना क्रम, प्रधानन्यायाधीशको नियुक्ति लगायतका विषयमा छलफल हुने बताए।

अख्तियार दूरुपयोग अनुसन्धान आयोगमा प्रमुख नियुक्ति, सभामुख र उपसभामुख एउटै पार्टीको हुन नहुने लगायतका विषयमा पनि पार्टीले गम्भिर छलफल गर्ने स्रोतले बतायो। पार्टीलाई एक ढिक्का बनाएर शसक्त प्रतिपक्षिको भूमिका निर्वाह गर्नुपर्ने विषयलाई बैठकमा प्राथमिकता दिइने बतइएकाे छ।








यसमा तपाईको मत

अन्य समाचार

डल्लुमा सुजुकीको निःशुल्क सर्भिस क्याम्प

डल्लुमा सुजुकीको निःशुल्क सर्भिस क्याम्प

सीजी मोटोकर्पको डल्लुस्थित सुजुकी ‘स्टेट–अफ–आर्ट’ सर्भिस सेन्टरमा सुजुकी ब्रान्डका कारधनीहरुका लागि आकर्षक अफरहरु सहित ६ दिने निःशुल्क सर्भिस क्याम्प सुरु...

हुलास स्टिलले ल्यायो ‘हुलास डेक’

हुलास स्टिलले ल्यायो ‘हुलास डेक’

हुलास स्टिल इन्डस्ट्रिजले नेपाली निर्माण बजारमा उपयोगी प्रविधिमा आधारित उत्पादन ‘हुलास डेक’ सार्वजनिक गरेको छ । ...

सिद्धार्थ बैंकको “सरल एसएमइ कर्जा”

सिद्धार्थ बैंकको “सरल एसएमइ कर्जा”

सिद्धार्थ बैंकले साना तथा मझौला व्यवसायलाई लक्षित गर्दै आकर्षक ब्याजदरमा पचहत्तर लाख रुपैया सम्मको कर्जा सुविधा सहज रूपमा प्रदान गर्ने...

वेत्रावतीमा टिम्स चेकपोस्ट

वेत्रावतीमा टिम्स चेकपोस्ट

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले पदयात्रा व्यवसायलाई मर्यादित तथा सुरक्षित बनाउन र पदयात्रामा गएका पर्यटकको तथ्यांक राख्न पदयात्रा...

कुमारी स्मार्ट मोबाइल बैंकिङमा योजना

कुमारी स्मार्ट मोबाइल बैंकिङमा योजना

कुमारी बैंकले नगदरहित कारोबारको अवधारणालाई अघि बढाउन तथा नविनतम प्रविधिको प्रयोग प्रोत्साहित गर्न विभिन्न योजना ल्याएको छ । ...

स्ट्यान्डर्ड चार्टर्ड बैंकको सभा

स्ट्यान्डर्ड चार्टर्ड बैंकको सभा

स्ट्यान्डर्ड चार्टर्ड बैंकको ३३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

१०औं एफक्यान एक्सिलेन्स अवार्ड सम्पन्न

१०औं एफक्यान एक्सिलेन्स अवार्ड सम्पन्न

नेपाल निर्माण व्यवसायी महासंघले विभिन्न ३६ विधामा रिद्धि सिद्धि सिमेन्ट १०औं एफक्यान एक्सिलेन्स अवार्ड वितरण गरेको छ । ...

दराजमा १२.१२ सेलको पालो

दराजमा १२.१२ सेलको पालो

नेपालको बृहत्तर अनलाइन सपिङ गन्तव्य दराजले दराज १२.१२ घोषणा गरेको छ । ...

Ncell Footer Ad