coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

घुमाउने र जलविरेको पहिरो हटाइयो, नारायणगढ मुग्लीङ सडकखण्ड सुचारु

चितवन – नारायणगढ मग्लिन सडकखण्डको घुमाउने र जलविरेमा  गएको पहिरो हटाइएको छ। पहिरो हटाएर नौ बजेबाट दुईतर्फी नै सवारी सञ्चालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

पहिरो बिहान ५ः५५ मा खसेको थियो । वर्षात् सुरु भएसँगै घुमाउने र जलविरे क्षेत्र पहिरो पहिरो धेरै झर्ने गरेको छ।

प्रकाशित: २१ श्रावण २०७५ ०४:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App