coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इन्डाेनेसियामा भूकम्प,८२ जनाकाे मृत्यु

तस्बिर : एजेन्सी

 इन्डाेनेसिया - इन्डोनेसियाको लोम्बोक टापुमा गएको शक्तिशाली भूकम्पमा ८२ जनाको मृत्यु भएको छ।

उत्तर तटीय टापुलाई केन्द्रविन्दु बनाएर गएको ७ म्याग्नेच्युटको शक्तिशाली भूकम्पमा परेर सयौं घाइते भएका छन् ।घाइते केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने अधिकारीहरुले जनाएका छन् ।

भूकम्पबाट हजारौं घरमा क्षति पुगेको छ । कतिपय स्थानमा विजुलीका पोल ढलेकाले विद्युत् सेवासमेत अबरुद्ध भएको छ ।

 

प्रकाशित: २१ श्रावण २०७५ ०३:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App