८ वैशाख २०८१ शनिबार
अर्थ

रुकुममा सन नेपाल लाइफ इन्स्योरेन्स

काठमाडौं– रुकुममा सन नेपाल लाइफ इन्स्योरेन्स उपशाखाको उद्घाटन तथा बिमा जागरण कार्यक्रम भएको छ।

कम्पनीका महाप्रबन्धक कमलराज गौतमको अध्यक्षतामा कम्पनीका ब्रान्ड एम्बेसडर सिताराम कट्टेल (धुर्मुस), मुसीकोट नगरपालिकाका उप–मेयर प्रेमकुमारी परियार, सुरक्षा निकाय प्रमुखको विशेष आतिथ्यतामा उक्त उपशाखा उद्घाटन भएको कम्पनीले जनाएको छ ।कार्यक्रममा  बिमा अभिकर्ता, बिमित तथा कम्पनीका शुभेच्छुकको सहभागतिा रहेको जारी विज्ञप्तिमा छ ।

 

प्रकाशित: २१ श्रावण २०७५ ०३:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App