८ वैशाख २०८१ शनिबार
समाज

नियन्त्रित लागूऔषध सहित एक पक्राउ

काठमाडौं - प्रहरीले काठमाडाैं स्थित गोंगबुबाट नियन्त्रित लागूऔषध सहित एकजनालार्इ पक्राउ गरेकाे छ। लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले लागूऔषध सहित मकवानपुर चण्डेश्वरी ३ घर भएका ५० वर्षीय बिष्णु क्षेत्रीलाई आइतबार पक्राउ गरेको हाे। 

उनकाे साथबाट बुप्रेनोर्फिन १ सय ८ एम्पुल, डाइजेपाम १ सय ८ एम्पुल र फेनारगन १ सय ८ एम्पुल लागुअाैषध बरामत गरिएकाे प्रहरीले जानकारी दिएकाे छ।

प्रकाशित: २० श्रावण २०७५ ११:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App