coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

सानिमा लाइफ इन्स्योरेन्स र मेगा बैैंकबीच बैंक्यास्योरेन्स

काठमाडौं – मेगा बैंक र सानिमा लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता भएको छ। सानिमा लाइफका नायब महाप्रबन्धक केशवराज केसी र बैंकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ।

सम्झौता अनुसार ग्राहकले मेगा बैंकका सबै शाखाबाट सानिमा लाइफ इन्स्योरेन्सको जीवन बिमालेख खरिद गर्न सक्ने जारी विज्ञप्तिमा उल्लेख छ। 

 

प्रकाशित: २० श्रावण २०७५ ०५:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App