coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

राष्ट्रिय सभा अन्तर्गतका चार समिति गठन

फाइल फाेटाे

काठमाडौं- राष्ट्रिय सभा अन्तर्गतका ४ वटा संसदीय समिति गठन भएका छन्। कांग्रेसले सदस्यहरुको नाम पठाएपछि राष्ट्रिय सभाको आजको बैठकले विषयगत समितिका सदस्यहरुको नाम अनुमोदन गरेको हो।

दिगो विकास तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आवश्वासन समिति र राष्ट्रिय सरोकार तथा समन्वय समितिका सदस्यहरुको नाम राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १४९ को उपनियम (१) बमोजिम अनुमोदन भएको हो।

समितिमा को को छन् ? यहाँ पढ्नुहोस् :

 

प्रकाशित: १७ श्रावण २०७५ ०६:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App