coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

जिम्बाब्बेमा भएको प्रदर्शनमा ३ जनाको मृत्यु

तस्बिर : एजेन्सी

 हरारे - जिम्बाब्बेमा सम्पन्न राष्ट्रपति चुनावपछि राजधानी हरारेमा भएको प्रदर्शनमा ३ जनाको ज्यान गएको छ ।निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै विपक्षी दल एमडीसीले गरेको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा ३ जनाको ज्यान गएको हो ।

राष्ट्रपति इमरन मनंगाग्वाले हिंसाकाे जिम्मेवार विपक्षी भएकाे बताएका छन् ।उनले चुनावी प्रक्रियामा खलल पुर्‍याउने उद्देश्यले विपक्षीले हिंसा भड्काएको आरोप लगाए ।

निर्वाचन आयोगले निर्वाचनको अन्तिम परिणाम घोषणा नगरेपनि निर्वाचनमा सत्ताधारी दल जानु–पीएफ पार्टीले ठूलो अन्तरले जितेको दाबी गरेको छ ।उसले अहिलेसम्म अधिकांश ठाँउमा अग्रता हासिंल गरेकाे छ ।

 

प्रकाशित: १७ श्रावण २०७५ ०३:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App