coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

प्रभु बैंकका दुई शाखा थपिए

काठमाडौं– प्रभु बैंकले बुधबार दुई शाखा विस्तार गरेको छ । बैंकले गण्डकी प्रदेशअन्तर्गत म्याग्दी जिल्लाको अन्नपूर्ण र मंगला गाउँपालिकामा शाखा विस्तार गरेको हो।

अन्नपूर्ण गाउँपालिका वडा नं ६ पोखरे बगरस्थित बैंकको शाखा सोही वडाका अध्यक्ष कृष्णप्रसाद बरुवालले उद्घाटन गरेका छन् । मंगला गाउँपालिका वडा नं २ बाबियाचौरस्थित शाखाको उद्घाटन सोही गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले गरेको बैंकले जनाएको छ।
 

प्रकाशित: १७ श्रावण २०७५ ०१:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App