१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

डुबेर बालिकाको मृत्यु

महोत्तरी - पोखरीमा डुवेर सोमबार महोत्तरीमा एक वालिकाको मृत्यु भएको छ। मनराशिस्वा नगरपालिका ५ कटैया घर भएका राम आधार राउतकी ८ वर्षीय छोरी पुजाकुमारी राउतको पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। 

नुहानकालागि पोखरीमा गएकी बालिका पोखरीको गहिरो ठाउँमा पुग्दा डुब्न पुगेकी प्रहरीले बताएकाे छ। मृतक बालिकाको शव जिल्ला अस्पताल जलेश्वरमा पोष्ट मार्टम पश्चात परिवारलार्इ बुझाइएकाे डिएसपी खगेन्द्र बहादुर खडकाले बताए। 

 

प्रकाशित: १४ श्रावण २०७५ १४:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App