७ वैशाख २०८१ शुक्रबार
अर्थ

मनीग्रामको दशैँ तिहार अफर, १० बाइकदेखि १० स्मार्टफोन जित्न सकिने

काठमाडौं—मनीग्रामले दशैँ तिहार उपहार योजना ल्याएको छ। यो अभियानअन्तर्गत मनिग्रामको उपभोक्ताहरुले हरेक हप्ताआकर्षक उपहारहरु प्राप्तगर्न सक्नहुनेछन्। जस अन्तर्गत १० मोटर बाइक, १० रेफ्रिजेरेटर र १० स्मार्टफोनलक्की ड्र मार्फतजित्न सकिने बताइएको छ।

मनीग्रामबाट पैसा पठाउँदा वा प्राप्त गर्दा यो योजना लागू हुनेछ। यही भदौ २५ गते देखि असोज २४ गते सम्म यो योजना नेपालभरि लागू हुने कम्पनीले जनाएको छ।

प्रकाशित: २६ भाद्र २०७३ १०:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App