८ वैशाख २०८१ शनिबार
फोटो फिचर

पशुपतिमा बोलबमको उल्लास (फोटो फिचर)

काठमाडौँमा- साउन बोलमबमको महिना पनि हो। श्रावणी मेलाको रुपमा पनि यसलाई चिनिन्छ। पशुपति र चितवनको देवघाटमा लगायतका क्षेत्रमा बोलबम मेला भर्नका भक्तजन आउने गर्छन्। आज सोमबार पशुपतिनाथ बोलबम मेला भर्न आएका भक्तजनले खचाखच रह्यो। भक्तजनले सुन्दरी जलबाट पवित्र जल ल्याएर पशुपतिमा चढाउने गर्छन्।




 

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App