सभामुखकाे रूलिङ

दश दिनसम्म संसद नगए सांसद पद खारेज

आइतबार, २६ भदौ २०७३, १३ : ५२ अशाेक दाहाल  | @ashokpillar

काठमाडाैं-सभामुख ओनसरी घर्तीले विना सूचना लगातार दशवटा संसद बैठकमा अनुपस्थित रहने सांसदहरुको सदस्यता खारेज गर्ने चेतावनी दिएकी छन्।
शुक्रबारको संसद बैठकमा महत्वपूर्ण विधेयक पारित गर्ने क्रममा गणपूरक संख्या (कोरम) नपुगेपछि सभामुख घर्तीले संविधानको धारा ८९ प्रयोग गरेर सदस्यता खारेज गर्ने बताएकी हुन्।

संविधानको धारा ८९ को (घ) मा सदनलाई सूचना नदिइ लगायतार दशवटा बैठकमा अनुपस्थित रहे संसदको सदस्यता खारेज हुन सक्ने व्यवस्था छ।

अाइतबार बसेको संसद बैठकमा सभामुख घर्तीले यस विषयमा सम्बन्धित दल र सांसदहरुको ध्यानाकर्षण गराएकी हुन्। संविधानको धारा ८९ को (घ) मा सदनलाई सूचना नदिइ लगायतार दशवटा बैठकमा अनुपस्थित रहे संसदको सदस्यता खारेज हुन सक्ने व्यवस्था छ। ‘सांसदहरुको न्युन उपस्थिति रहने कारणले संसदको गतिविधिमा असर परिरहेको छ,’ उनले भनिन्,‘दशदिनसम्म लगातार विना सूचना अनुपस्थित हुने माननीयज्युहरुको सदस्यता खारेज हुन सक्ने संवैधानिक व्यवस्थाप्रति  दल र सम्बन्धित सांसदहरुको ध्यानाकर्षण होस्।’

यसअघि शुक्रबार बसेको व्यवस्थापिका संसद बैठकमा सांसदहरु आइएनजिओको  कार्यक्रममा जाँदा संसदमा कोरम नपुगेपछि महत्वपूर्ण तीन विधेयक पारित हुन कसेको थिएन्। संसद बैठक सुचारु हुन सदस्य संख्याको एक चौथाइ सांसदको उपस्थिति आवश्यक पर्छ । सो संख्या नपुगेपछि शुक्रबार संसद बैठक स्थगित गरिएको थियो।

 







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र AML/CFT तालिम कार्यक्रम काठमाण्डौं स्थित एलिस् रिसेप्शन्मा सम्पन्न...

सुबिसुको दसैं, तिहार अफर

सुबिसुको दसैं, तिहार अफर

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले बडादसैं, तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै मात्र ९९ रुपैयाँमा...

पोखरामा प्रोग्रेसिभ फाइनान्स

पोखरामा प्रोग्रेसिभ फाइनान्स

प्रोग्रेसिभ फाइनान्सले पोखरा महानगरपालिका–४, चिप्लेढुंगामा शाखा विस्तार गरेको छ । ...

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंक प्राप्त गरी एकीकृत कारोबार सुरु गरेको छ । ...

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

नेपाली काँग्रेसनिकट उद्यमशील काँग्रेसको आयोजनामा शनिबार सम्पन्न ‘इन्स्पाइरिङ अन्टरप्रेनर्स’ कार्यक्रमका वक्ताले नेपालमा उद्यमशीलता प्रवद्र्धनको आवश्यकता रहेको औंल्याएका छन् । ...

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

कान्तिपथस्थित ग्रान्डी सिटी अस्पतालले विश्व प्राथमिक उपचार दिवसको अवसर पारेर एक कार्यक्रम सम्पन्न गरेको जनाएको छ । ...

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी कमर्सियल बैंकको बनेपा शाखाले विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको छ । ...

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेले आफ्ना ल्यापटपहरूमा लिनक्सको विशेष वितरण अर्थात् लिनसक डिपिन इन्स्टल गर्ने भएको छ ...

Ncell Footer Ad