coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

जीवनमुक्ति र निर्वाण– १०

वहौन् प्रलयका वायु सबै सागर एक हौन् ।।
हुन्न बहज्ञको हानि बाह्रै आदित्य चम्किउन् ।।

सम्पूर्ण विश्वको सृष्टि नाश प्रत्यक्ष देख्दछ ।।
गाढा अमृत जस्तो त्यो पूर्णानिंद प्रकाश छ ।।
यस्तो स्वरूप जानेर भावना गर्नुपर्छछ ।।

सम्पूर्ण देखिने विश्व रचना मनको बुझ ।।
मनोलय गरे द्वैत छैन यो ब्रह्मा एक छ ।।

निष्कम्प शान्त शिव जसभित्र यो विश्व कल्पित ।।
त्यो चिदात्मा एउटै छ आधार विश्वका सव ।।

शरीरलाई ज्ञानीले सर्पले काँचुली सरी ।।
मेरो भन्ने बुद्धि छाडी गर्दछन् व्यवहार ती ।।

 

प्रकाशित: १२ श्रावण २०७५ ०२:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App