coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

नारायणगढ - मुग्लिन सडकखण्डमा पहिरो हटेपछि सवारी सुचारु

 चितवन- नारायणगढ मुग्लिन सडक खण्डको जलविरेमा खसेको पहिरो हटाईएको छ। दिउँसो ३ : ४५ बजे खसेको पहिरो सफा गरेपछि अहिले सवारी आगमन दुईतर्फीरुपमा सुचारु भएको छ। साँझ ६ बजेबाट दुईतर्फी सवारी आवागमन सुचारु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

प्रकाशित: ११ श्रावण २०७५ १३:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App