८ वैशाख २०८१ शनिबार
समाज

त्रिशूलीमा कार खस्दा  एकको मृत्यु,  दुई घाईते

धादिङ- त्रिशूली नदीमा नीजि कार खस्दा एक जनाको मृत्यु भएको छ। पृथ्वी राजमार्गमा पर्ने धादिङको गजुरी गाउँपालिका–६, जरेमा शुक्रबार दिउँसो कार खसेको हो।  काठमाडौबाट पोखरा जाँदै गरेको बा १४ च ३७५८ नम्बरको कार त्रिशूलीमा खसेको हो।

दुर्घटनामा कार चालकको मृत्यु भएको छ। मृतकको नाम खुलेको छैन । तीन जना सवार कारमा दुई जना भने पौडिएर बाँच्न सफल भएका छन्।

 

प्रकाशित: ११ श्रावण २०७५ ११:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App