८ वैशाख २०८१ शनिबार
समाज

थापा कामु प्रधानसेनापति

कठमाडौं – नेपाली सेनाको कायममुकायम प्रधानसेनापतिमा बलाधिकृत पूर्णचन्द्र थापाको नाम सिफारिस गरिएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई कायममुकायम प्रधानसेनापति तोक्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

थापाले साउन २५ गतेदेखि सैन्य मुख्यालयको जिम्मेवारी सम्हाल्नेछन्। प्रधानसेनापति राजेन्द्र क्षत्रीको कार्यकाल भदौ २४ गते सकिँदैछ। प्रधानसेनापति अवकाश हुनुभन्दा एक महिनाअघि बिदामा बस्ने प्रचलन छ। यही प्रचलनअनुरुप क्षत्री साउन २४ देखि बिदामा बस्नेछन्।

प्रकाशित: ११ श्रावण २०७५ ०१:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App