७ वैशाख २०८१ शुक्रबार
राजनीति

सरकारसँग २२ बुँदे सहमतिपछि डा. केसीले २७ दिन लामो अनशन तोडे

काठमाडौं– चिकित्सा शिक्षा सुधारका लागि १५ अाैं पटक अनशन बसेका डा. गाेविन्द केसीले अनशन ताेडेका छन्। सरकारसँग २२ बुँदे सहमतिपछि डा. केसीले २७ दिन लामाे अनशनलार्इ विहीबार राति अन्त्य गरेका हुन्। 

त्रिवि शिक्षण अस्पतालमा माथेमा आयोगका अध्यक्ष डा. केदारभक्त माथेमा र नेकपाको संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जुस पिलाएर अनशन तोडाएका छन्। 

अनशन ताेडाउँदै नेकपाका नेता नेम्वाङले फेरि कसैले अनशन बस्नुनपराेस भनी कामना गरे। 

प्रकाशित: १० श्रावण २०७५ १६:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App