coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

तीन अंकले घट्यो नेप्से

काठमाडौ– बिहीबार नेपाल स्टक एकस्चेन्ज परिसूचक ३ दशमलव १५ अंकले कमी आएर ११ सय ९१ दशमलब २० कायम भएको छ। 

अधिकांश समूहका परिसूचक ओरालो लागेका छन्। उत्पादनमूलक समूहको परिसूचक स्थिर छ। होटल समूहको सूचक भने ४४ दशमलब ५४ अंकले बढेको छ। सबैभन्दा धेरै जीवन विमा समूह ४९ दशमलव ०८ अंकले घटेको छ भने निर्जीवन विमा समूह २७ दशमलब १७ अंकले घटेको छ। 

आज १६३ कम्पनीका ७ लाख ९२ हजार कित्ता शेयरहरू १९ करोड ३० लाख २८ हजार रुपैयाँमा कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। सबैभन्दा धेरै नबिल बैंकका १ करोड १९ लाख ४४ हजार रुपैयाँको शेयर खरिद बिक्री भएको छ।

प्रकाशित: १० श्रावण २०७५ ११:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App