७ वैशाख २०८१ शुक्रबार
राजनीति

डा. केसी र सरकारी टोली सहमति नजिक, बालुवाटारमा अन्तिम रुप दिइने

काठमाडौं– २७ दिनदेखि अनशनरत डा. गोविन्द केसी र सरकारबीचको वार्ता सहमति नजिक पुगेको छ। सिंहदरबारमा विहीबार दिउँसो सरकारी टोली र डा. केसी पक्षधरबीच भएको वार्ता निष्कर्षमा पुगेको हो।

अब बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितीमा अन्तिम रुप दिइने तयारी छ। अहिले दुबै वार्ता टोली बालुवाटारतिर लागेका छन्।

सरकारी वार्ता टाेलीले भने डा. केसीसँग ७ बुँदे सहमति भएकाे दाबी गरेकाे छ।

प्रकाशित: १० श्रावण २०७५ ११:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App