६ वैशाख २०८१ बिहीबार
राजनीति

कामु प्रधानन्यायाधीश जोशीको सुनुवाइ सुरु

तस्बिर : दिपेश श्रेष्ठ

काठमाडौं– संसदीय सुनुवाइ विशेष समितिले कामु प्रधानन्यायाधीश दीपकराज जोशीको सुनुवाई सुरु गरेको छ। 

संवैधानिक परिषदबाट प्रधानन्यायाधीशमा सिफारिस भएका जोशीविरुद्ध ५ वटा उजुरी परेका छन्। उजुरीकर्तासँग छलफल गरी छानविन गरेको विशेष समितिले विहीबार जोशीलाई बोलाएर सुनुवाई सुरु गरेको हो। 

संसदीय सुनुवाइबाट नाम अनुमोदन भएपछि उनको प्रधान न्यायाधीश बन्ने बाटो खुला हुनेछ।

 

प्रकाशित: १० श्रावण २०७५ १०:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App