coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

अनुमतिविनै ड्रोन उडाउने पक्राउ

काभ्रे - प्रहरीले अनुमतिविनै ड्रोन क्यामरा उडाईरहेका ७ जनालार्इ पक्राउ गरेकाे छ। रोशी गाउँपालिका ९ चिउरीबासमा ड्रोन क्यामरा उडाईरहेका उनीहररुलार्इ प्रहरीले मंगलबार पक्राउ गरेकाे हाे। पक्राउ पर्नेमा बारा बचनपुर्बा गाउँपालिका घर भएका काठमाडौं महानगरपालिका १२ टेकु बस्ने २३ बर्षीय आतिश चौधरी समेत ७ जना रहेका प्रहरीले जानकारी दिएकाे छ। यस सम्बन्धमा प्रहरीले  आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ।

प्रकाशित: ९ श्रावण २०७५ ०७:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App