पाकिस्तानमा अाज अाम निर्वाचन हुँदै , कसकाे पक्षमा अाउला नतिजा ?

बुधबार, ०९ साउन २०७५, १० : १४ एजेन्सी

 इस्लामावाद - पाकिस्तानमा आज (बुधबार) आम निर्वाचन हुँदैछ । संसदको तल्लो सदन नेशनल एसेम्बलीका २७२ सीट र चार वटा प्रदेश सभाका लागि निर्वाचन हुन लागेकाे हाे।

आतंकवाद, भ्रष्टाचार र सैनिक हस्तक्षेपका कारण कमजोर हुन पुगेकाे पाकिस्तानी लोकतन्त्रमा आज हुने निर्वाचनमा  कसकाे पक्षमा नतिजा अाउला भन्ने विषय विश्वकाे लागि एक चासाे बनेकाे छ।

निर्वाचनमा प्रमुख रूपमा दिवंगत बेनेजीर भुट्टोका छोरा बिलाबल भुट्टोले नेतृत्व गरेको पाकिस्तान पिपुल्स पार्टी (पीपीपी)  , पूर्व क्रिकेटर इमरान खानको पाकिस्तान तेहरीक ए इन्साफ र पूर्व प्रधानमन्त्री नवाज शरीफको पाकिस्तान मुस्लिम लीगबीच तीब्र प्रतिस्पर्धा हुनेछ ।

यी तीन दलमा यस पटक पूर्व क्रिकेटर इमरान खानको पार्टीले अरु पार्टीलाई पछाडी धकेल्ने निर्वाचन पूर्वका सर्वेक्षणहरूले देखाएका छन् ।

निर्वाचनकाे घोषणा भएसँगै  पाकिस्तानमा भएकाे हिंसामा झण्डै दुई सय मानिस मारिएकाले मतदानका समयमा सुरक्षा प्रदान गर्नु निकै चुनौतीकाे विषय  बनेकाे छ । निर्वाचनमा दश करोड ६० लाख मतदाताले मतदान गर्नै एजेन्सीहरूमा उल्लेख गरिएकाे छ।

यसअघि सन् २०१३ मा गरिएको निर्वाचनमा पाकिस्तान मुस्लिम लीग विजयी बन्दै नवाज शरीफ प्रधानमन्त्री बनेका थिए ।  उनी अहिले भ्रष्टाचारको मुद्दामा जेलमा छन्।








यसमा तपाईको मत

अन्य समाचार

निगमको जहाजमा जेष्ठ नागरिकलाई ५०% छुट

निगमको जहाजमा जेष्ठ नागरिकलाई ५०% छुट

जेष्ठ नागरिकको सम्मानस्वरुप नेपाल वायुसेवा निगमले ७० वर्ष नाघेका जेष्ठ नेपाली नागरिकका लागि आन्तरिक उडानको भाडामा ५० प्रतिशत छुट दिने...

संविधान दिवसमा टेलिकमको छुट

संविधान दिवसमा टेलिकमको छुट

संविधान दिवसका अवसरमा नेपाल टेलिकमले ग्राहकलाई सय रुपैयाँमा तीन जिबी डाटा प्याक योजना सार्वजनिक गरेको छ । ...

बागलुङ मालपोतमा प्रभुको काउन्टर

बागलुङ मालपोतमा प्रभुको काउन्टर

प्रभु बैंकले बागलुङ नगरपालिकास्थित मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

स्काइवर्थको ‘ग्रान्ड छुट उत्सव’

स्काइवर्थको ‘ग्रान्ड छुट उत्सव’

केएल दुगड ग्रुपअन्तर्गतको स्मार्ट अप्लायन्सेसले दसैं–तिहारको अवसरमा स्काइवर्थ होम अप्लायन्सेसमा ‘स्काइवर्थ ग्रान्ड छुट उत्सव’ सार्वजनिक गरेको छ । ...

सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार बजारमा

सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार बजारमा

त्रिवेणी गु्रपको कर्पोरेट छायाँअन्तर्गत रहेको सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार प्रोडक्ट बजारमा ल्याएको छ । ...

एनआइबिएल–रेडक्रस सहमति

एनआइबिएल–रेडक्रस सहमति

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड (एनआइबिएल) र नेपाल रेडक्रस सोसाइटीबीच बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य हेरचाह र साक्षरता प्रवद्र्धनका लागि सहमतिपत्रमा हस्ताक्षर...

एनआइसी एसिया बैंकको पिओएस सेवा सुरु

एनआइसी एसिया बैंकको पिओएस सेवा सुरु

प्राविधिक कारणले अन्य बैंकको एटिएम र पिओएस मेसिनमा नचल्ने एनआइसी एसिया बैंकका डेबिट तथा क्रेडिट कार्ड पुनः सबै बैंकको एटिएम...

डोल्मा इम्प्याक्ट फन्डको पाँचौं वार्षिकोत्सव

डोल्मा इम्प्याक्ट फन्डको पाँचौं वार्षिकोत्सव

डोल्मा इम्प्याक्ट फन्डको पाँचौं वार्षिकोत्सव सम्पन्न भएको छ । ...

Ncell Footer Ad