घोडामा चढेर ट्राफिक कन्ट्रोल (भिडियो)

मङ्गलबार, ०८ साउन २०७५, १४ : ०६ राेशन सेढार्इ/दिपेन्द्र राेक्का

काठमाडौं- ट्राफिक प्रहरीले यसरी घोडामा सवार भएर गस्ती गर्न थालेको चार दशकभन्दा बढी भयो। घोडचढी ट्राफिकका लागि ट्राफिक महाशाखा भित्र एउटा छुट्टै शाखा छ। उक्त शाखालेनै घोडाको हेरचाह गर्ने, प्रहरीलाइ घोडचढी प्रशिक्षण दिने लगायतका कामहरु गर्छ।

काठमाडौं महानगरीय ट्राफिक महाशाखाले हरेक दिन बिहान र बेलुका उपत्यका स्थित सुन्धारा, रत्नपार्क, बानेश्वर र कोटेश्वर लगायतका अति ब्यस्त स्थानमा घोडचढी ट्राफिक परिचालन गर्दै आएको छ।

घोडचढी प्रहरीको मुख्य काम सवारी चाप धेरै भएको स्थानमा ड्युटीमामा रहेका अन्य ट्राफिक प्रहरीलाई सघाउनु हो।

भिन्न सेवा दिएर आफ्नो छुट्टै पहिचान बनाएको घोडचढी ट्राफिकको उपयोगीता र सान्दर्भिकता बढ्दै गएको छ। तर नयाँ घोडा किन्न र शाखा बिस्तारमा सरकारले देखाएको उदासीनता कारण घोडचढी ट्राफिक इतिहास बन्ने हो कि भन्ने चिन्ता बढ्दै गएको छ।

 

 







यसमा तपाईको मत

अन्य समाचार

यती एअरलाईन्सले ‘कार्बन न्यूट्रल’ एअरलाइन्समा विधुतिय भ्यानको प्रयोग सुरु

यती एअरलाईन्सले ‘कार्बन न्यूट्रल’ एअरलाइन्समा विधुतिय भ्यानको प्रयोग सुरु

नेपालको पहिलो र एक मात्र ‘कार्बन न्यूट्रल’ एअरलाइन्स, यती एअरलाईन्सले काठमाण्डौं  विमानस्थल परिसरमा विधुतिय भ्यानको प्रयोग सुरु गरेर वातावरण संरक्षणप्रति...

सामसङ्ग डिलर्स समिट २०१९ सम्पन्न

सामसङ्ग डिलर्स समिट २०१९ सम्पन्न

सामसङ्ग प्रडक्टको नेपालका लागि अधिकृत वितरक हिम इलेक्ट्रोनिक्स प्रा. लि. डिलर्स समिट २०१९ भव्यताको साथ सम्पन्न भएको छ । ...

अब कृषिजन्य वस्तुमा नेपाली परिक्षणलाई समेत मान्यता दिने

अब कृषिजन्य वस्तुमा नेपाली परिक्षणलाई समेत मान्यता दिने

नेपाल र भारतको खाद्य प्रयोगशालाको परीक्षण प्रतिवेदनलाई दुबै देशले मान्यता दिने सहमति गरेका छन्। ...

रिचार्जरको अफर भित्र पनि अफरसँगै ग्याजेट्स मेला

रिचार्जरको अफर भित्र पनि अफरसँगै ग्याजेट्स मेला

मोबाइल एप रिचार्जरले मोबाइल एपको नयाँ भर्सन सार्वजनिक गरेको छ। ...

पुँजीबजार ११ बिन्दुले ओरालो

पुँजीबजार ११ बिन्दुले ओरालो

पुँजीबजार यो साता पनि ओरालो लागेको छ । ...

पालुङ बजारमा सिन्धु विकास बैंक

पालुङ बजारमा सिन्धु विकास बैंक

सिन्धु विकास बैंकले मकवानपुरको पालुङ बजारमा शाखा विस्तार गरेको छ । ...

आइसिएफसी फाइनान्सको सेवा विस्तार

आइसिएफसी फाइनान्सको सेवा विस्तार

आइसिएफसी फाइनान्सले ललितपुरको ग्वार्कोमा शाखा र काठमाडौंको जोरपाटीस्थित स्तुपा स्वास्थ्य सेवा सहकारी संस्थाको भवनमा एक्सटेन्सन काउन्टर विस्तार गरेको छ ।

टिभिएस एनटर्कको ब्रान्ड एम्बेसेडरमा खड्काद्वय

टिभिएस एनटर्कको ब्रान्ड एम्बेसेडरमा खड्काद्वय

स्वस्तिमा खड्का र प्रदीप खड्कालाई टिभिएस एनटर्क १२५ को ब्रान्ड एम्बेसेडर अनुमोदन गरेको छ । ...

Ncell Footer Ad