coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

क्योकुसिन बुदोकाइमा लोहनी

काठमाडौं– नेपाल क्योकुसिन बुदोकाइ कराते संघको विशेष साधारणसभाले कपिलप्रसाद लोहनीको अध्यक्षतामा ११ सदस्यीय केन्द्रीय कार्यसमिति शुक्रबार निर्विरोध चयन गरेको छ।

उपाध्यक्षमा दिनेशकुमार कार्की र राज श्रेष्ठ, महासचिवमा राजेन्द्र सुवेदी, सचिवमा रुद्र ढुंगेल तथा कोषाध्यक्षमा धनबहादुर तामाङ छन् । लक्ष्मण कुँवर, अज्गर खाँ, मीनबहादुर गुरुङ, डेनिल डंगोल तथा कृष्णराज गिरी सदस्यमा चयन भए । दीपकबहादुर गोदारलाई उपाध्यक्षमा मनोनीत गरियो भने दामोदर नेपाल सल्लाहकारमा चयन भए ।

साधारणसभाको नेपाल क्योकुसिन कराते डो संघका अध्यक्ष जगतप्रसाद गौचनले एक कार्यक्रमबीच उद्घाटन गरे ।
 

प्रकाशित: २५ भाद्र २०७३ ०२:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App