coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

खोलाले बगाउँदा एक युवक बेपत्ता

गोरखा – गोरखाको भिमसेन गाउँपालिका ८ मा खोलाले बगाउँदा एक युवक शुक्रबारदेखि बेपत्ता छन्। अन्दाजी १७ वर्षका हाक्रुङ दरैलाई पेरुङे खोलाले बगाएको वडाअध्यक्ष वासु थापाले बताए।

शुक्रबार दिउँसो अत्याधिक वर्षात भएको थियो। उक्त समयमा खोलामा खेलिरहेका उनलाई बाढीले बगाएको केहीस्थानीयले देखेका थिए। स्थानीयले खोजी गरिरहेपनि कुनै पत्तो लागेको छैन।

प्रकाशित: ५ श्रावण २०७५ ०२:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App