७ वैशाख २०८१ शुक्रबार
राजनीति

डा केसीलार्इ यसरी ल्याइँदैछ काठमाडाैं (फाेटाे फिचर)

सुर्खेत- जुम्लामा २० दिनदेखि अनशनरत डा. गोविन्द केसी सुर्खेत आइपुगेका छन्। डा केसीलाई सेनाको हेलिकप्टरमा सुर्खेतमा ल्याइएको हो।

चिकित्सा शिक्षा विधेयको विरोधमा अनशनरत डा केसीको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि सरकारले थप उपचारका लागि बल प्रयोग गरेर उनलाई काठमाडौं लैजान लागेको छ।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App