८ वैशाख २०८१ शनिबार
समाज

श्रीमती हत्या अाराेपमा श्रिमान पक्राउ

बाँके - आफ्नै  १९ वर्षीया श्रीमती सविना दर्जी काविरको हत्या गरेको अभियोगमा प्रहरीले खजुरा गाउँपालिका-५ उदरापुर बस्ने २१ वर्षीय अब्दुल काविरलाई बिहीबार पक्राउ गरेको छ । काविरले श्रीमतीको हत्या गर्नुको कारण भने खुल्न सकेको छैन । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएकाे छ। 

 

प्रकाशित: ३ श्रावण २०७५ ११:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App