१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
भिडियो

डा.केसीको पक्षमा काठमाडौमा र्‌याली (फोटो/भिडियो)

काठमाडौं– जुम्लामा अनशनरत डा. गोविन्द केसीको पक्षमा काठमाडौंमा उनका समर्थकहरुले काठमाडौमा छाता र्याली गरेका छन्।

चिकित्सा क्षेत्र सुधारको माग गर्दै अनशनमा बसेका डा.केसीका मागको सुनुवाई गर्न र उनको जीवन रक्षा गर्न दवाव दिने उद्देश्यले नेपाल चिकित्सक संघको अगुवाईमा र्याली गरिएको हो।

र्‌यालीमा विवेकशिल साझाका कार्यकर्ता, पूर्व स्वास्थ्यमन्त्री गगन थापा लगायत अन्य समर्थकहरु सहभागी भए। नयाँ बानेश्वरमा आयोजि सो र्यालीमा नागरिक अगुवा, चिकित्सक, विभिन्न पेसा वा व्यवसायीहरु सहभागी भए।

प्रकाशित: ३ श्रावण २०७५ १०:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App